छोटेसाहन, काभ्रे / काभ्रेको विकट क्षेत्र महाभारत गाउँपालिकाको दक्षिण सिमानाको अन्तिम विन्दुमा पर्ने गाउँ छोटेसाहन हो । इतिहासमै पहिलो पटक यस गाउँमा गाउँपालिकाको विशेष पहलमा यसै बर्षदेखि यात्रुवाहक बस पुगेको छ भने यो गाउँपालिकाका अध्यक्ष कान्छालाल…
तस्वीरमा खानीखोला गाउँपालिको फुलडाँडा, खत्रीडाँडासँगै महाभारत गाउँपालिकाको धाप र छोटेसहनको साथमा अन्तिममा देखिएको डाँडा सिन्धुलि जिल्लाको हरिहरपुर गाउँपालिका हुन् ।
। जहाँ अहिले पनि यहाँका बासिन्दाहरुले खानेपानिको समस्या भोग्दै आएका छन ।
महाभारत गाउँपालिका वडा नं. १ धापका बच्चाहरु क्यारेम खेल्दै ।
मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित शुभकामना तथा जलपान समारोहमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुली ।
मनाङको नेस्याङ गाउँपालिकाबाट देखिने तिलिचो हिमाल ।