काठमाडौं/ संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा शुक्रबार सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको…
काठमाडौं/ ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै…
काठमाडौं/ लोकसेवा आयोगको राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) मा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । आयोगले सूचना निकालेर विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो ।
बनेपा, काभ्रे/ सत्तारुढ दल तथा ओली समुहका नेकपा काभ्रेले शक्ति प्रर्दशन गरेका छन् । शनिबार कडा सुरक्षा व्यवस्थाबीच जिल्लाको बनेपास्थित लायकु मञ्चमा अगुवा कार्यकर्ता भेला तथा विस्तारित जिल्ला कमिटि बैठकको आयोजना गरी नेकपा काभ्रेले शक्ति प्रशर्दन…
प्रचण्ड–माधवले जनताको मत पाउनु सट्टा खरानी मात्रै पाउछ बनेपा, काभ्रे/ पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटाले सरकारलाई असहयोग गर्दै सत्ता छाडेर सडकमा जाने प्रचण्ड–माधव समुहलाई निर्वाचनमा चुनवा चिन्ह ‘सुकुल’ सुहाँउने बताए…
बनेपा, काभ्रे/ पुर्व मन्त्री एवं बागमती प्रदेश कमिटी इन्चार्ज आनन्द पोखरेलले संसद विघटन गरी जनताको बीचमा जाने सरकारको निर्णय स्वागत योग्य भएको बताए । शनिबार काभ्रेको बनेपास्थित लायकु मञ्चमा ओली पक्षका जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा…
६९९ जिल्ला कमिटी घोषण बनेपा, काभ्रे/ नेकपाका नेता एवं खानेपानी तथा सरसफाई मन्त्री मणी थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ढुलमुले, दुई जिब्रे, फुटलान्ते र परिवारवादी नेता भएको बताएका छन् । शनिबार ओली पक्षीय नेकपा काभ्रेको जिल्लास्तरीय अगुवा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरले आफ्नो सञ्जालबाट निकालेको छ। उनको एकाउन्टमा ट्वीटरले स्थायी प्रतिबन्ध लगाएको हो। ट्वीटरले लेखेको छ, ‘हालै ट्रम्पका ट्वीट समीक्षा गर्दा त्यो हिंसा भड्काउन र जोखिम बढाउने खालको देखियो, त्यसैले हामीले राष्ट्रपति ट्रम्पको…
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । युवा संघ बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौका विभिन्न चार ठाउँबाट र्याली निकाल्ने कार्यक्रम छ । काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, भक्तपुर…
धनगढी/ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभामा पक्राउ परेका युवालाई रिहा गर्न माग गरेका छन् । युवालाई प्रक्राउ गर्ने कार्य निन्दनीय भएको उनले ट्विटमा लेखेका छ्न् । दोषीलाई कारबाही माग…