भिम रावलले फर्काए ओलीलाई कडा जवाफः तपाई भगौडा नम्बर १ पर्छ

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा दिएको अधिव्यक्तिप्रति प्रचण्ड–माधव समूहका नेता भीम रावलले जवाफ फर्काएका छन् । उनले राजधानीमा आज अछाम–काठमाडौं सम्पर्क मञ्चले गरेको नेकपा बृहत् कार्यकर्ता भेलामा ओली नेकपाको चुनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२४ पुष २०७७, शुक्रबार १३:५८

असंवैधानिक कदमको पश्चाताप गर्नु भन्दै नेकपा काभ्रेले सिडियोमार्फत् ओलीलाई बुझायो विरोध पत्र र संविधान

अनेरास्ववियले बुझाए ज्ञापन पत्र बनेपा, काभ्रेः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले (प्रचण्ड–माधव पक्ष) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र र संविधान बुझाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवारम पोखरेलमार्फत प्रधानमन्त्री…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२४ पुष २०७७, शुक्रबार १३:४९

धनगढी पुगेर प्रधानमन्त्रीले भनेः ‘भ्रष्टलाई भोट नहाल्नुस्, बाँकी देश विकासको जिम्मा म लिन्छु’, आफु सरकारमा आएपछि सुदुरपश्चिमको विकास भएको दाबी

काठमाडौं/ नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन् । आज प्रधानमन्त्री ओलीले भाषणको सुरुमा ​सुदूरपश्चिम प्रदेशको खुलेर तारिफ गरेका…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२४ पुष २०७७, शुक्रबार १०:२६

‘प्रचण्ड’की नातिनी स्मिताको ‘तिम्रो साथले’ मा आकाश र राशिको रोमान्स (भिडियोसहित)

काठमाडौं/ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी गायिका स्मिता दाहाल र गायक मनमोहन थपलियाको युगल स्वर रहेको गीत ‘तिम्रो साथले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र राशि सुवेदीको रोमान्स देख्न सकिन्छ…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२४ पुष २०७७, शुक्रबार ०९:४६

नेकपाका प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री ओलीलाई पठाए संविधान

धुलिखेल, काभ्रे/ नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई संविधान पठाएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका जिल्ला प्रशासन अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्रको साथमा संविधानको पुस्तक पनि पठाएका हुन् । त्यस्तै, काभ्रेबाट पनि नेकपाका अध्यक्ष रुकु चौलागाईं…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२४ पुष २०७७, शुक्रबार ०९:३३

अमेरिका पठाइदिन्छु भन्दै ५० लाख बढी ठगी गर्ने युवती पक्राउ

दैलेख/ दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले सुनसरीकी एक युवतीलाई पक्राउ गरेको छ । गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख आएकी इटहरी उप–महानगरपालिका–४ बस्ने २४ वर्षीया…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२३ पुष २०७७, बिहीबार १२:४१

राष्ट्रियसभाको अर्को बैठक पुस २४ मा बस्ने

काठमाडौं/ राष्ट्रियसभाको हिउँदे अधिवेशनको तेस्रो बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गरियो । त्यस्तै आजको बैठकमा नेकपाका उपाध्यक्षसमेत रहेका…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२३ पुष २०७७, बिहीबार १०:२७

मन्त्री थापालाई अनेरास्ववियूका विद्यार्थीहरुले कालो झण्डा प्रदर्शन

काठमाडौं / खानेपानीमन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ । अनेरास्ववियू जाजरकोटले नेकपा ओली पक्षको कार्यक्रममा सहभागी हुन गएका मन्त्री थापालाई कालोझण्डा प्रदर्शन गरेका हुन् । नेपालगन्जबाट जाजरकोटतर्फ जाँदै गरेका मन्त्री थापालाई प्रचण्ड–नेपाल पक्ष अनेरास्ववियूका…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२२ पुष २०७७, बुधबार ०६:५१

आगो बालेर स्कुलमा पठनपाठन

मुगु/ विद्यार्थीलाई पढाउनुअघि मंगलबार बिहान मुगुको छायानाथ–रारा नगरपालिका– २ तलितुम गाउँस्थित छायाक्षेत्र आधारभूत विद्यालयका प्रधानाध्यापक मीनबहादुर बुढाले आगो बाले । सबै विद्यार्थीलाई आगोवरिपरि बसालेपछि मात्रै पढाउन सुरु गरे । मंगलबार मात्रै होइन, केही दिनयता प्रधानाध्यापक बुढा पठनपाठन गर्नुअघि…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२२ पुष २०७७, बुधबार ०२:०२

यस्तो छ, अनेरास्ववियुको आन्दोलनः बयलगाडा प्रदर्शन, पुत्ला जलाउनेदेखि मन्त्रीलाई कालोझण्डा देखाउने

काठमाडौं/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै अनेरास्ववियुले आज…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२१ पुष २०७७, मंगलवार ०७:३५