संसद विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका रिट आज सुनुवाइ

काठमाडौं/ संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा शुक्रबार सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२ माघ २०७७, शुक्रबार ०३:२२

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ देशभर योग दिवस मनाइँदै

काठमाडौं/ ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१ माघ २०७७, बिहीबार ०४:५४

लोकसेवाले माग्यो ४११ जना नायब सुब्बा (विज्ञापनसहित)

काठमाडौं/ लोकसेवा आयोगको राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) मा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । आयोगले सूचना निकालेर विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो ।

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२९ पुष २०७७, बुधबार १३:४०

ओली पक्षीय नेकपा काभ्रेको शक्ति प्रर्दशन (हेर्नुस् १५ तस्वीर)

बनेपा, काभ्रे/ सत्तारुढ दल तथा ओली समुहका नेकपा काभ्रेले शक्ति प्रर्दशन गरेका छन् । शनिबार कडा सुरक्षा व्यवस्थाबीच जिल्लाको बनेपास्थित लायकु मञ्चमा अगुवा कार्यकर्ता भेला तथा विस्तारित जिल्ला कमिटि बैठकको आयोजना गरी नेकपा काभ्रेले शक्ति प्रशर्दन…

इकमान लामा इकमान लामा

२५ पुष २०७७, शनिबार १६:१३

सत्ता छोडेर सडकमा जाने प्रचण्ड–माधवलाई चुनाव चिन्ह ‘सुकुल’ सुहाउँछ– गोकुल बाँस्कोटा

प्रचण्ड–माधवले जनताको मत पाउनु सट्टा खरानी मात्रै पाउछ बनेपा, काभ्रे/ पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटाले सरकारलाई असहयोग गर्दै सत्ता छाडेर सडकमा जाने प्रचण्ड–माधव समुहलाई निर्वाचनमा चुनवा चिन्ह ‘सुकुल’ सुहाँउने बताए…

धन बहादुर स्याङ्तान (डिबी) धन बहादुर स्याङ्तान (डिबी)

२५ पुष २०७७, शनिबार १५:५१

संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णय स्वागत योग्य–आनन्द पोखरेल

बनेपा, काभ्रे/ पुर्व मन्त्री एवं बागमती प्रदेश कमिटी इन्चार्ज आनन्द पोखरेलले संसद विघटन गरी जनताको बीचमा जाने सरकारको निर्णय स्वागत योग्य भएको बताए । शनिबार काभ्रेको बनेपास्थित लायकु मञ्चमा ओली पक्षका जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२५ पुष २०७७, शनिबार १५:३३

‘प्रचण्ड’ ढुलमुले, दुई जिब्रे, फुटलान्ते र परिवारवादी नेता–मन्त्री थापा

६९९ जिल्ला कमिटी घोषण बनेपा, काभ्रे/ नेकपाका नेता एवं खानेपानी तथा सरसफाई मन्त्री मणी थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ढुलमुले, दुई जिब्रे, फुटलान्ते र परिवारवादी नेता भएको बताएका छन् । शनिबार ओली पक्षीय नेकपा काभ्रेको जिल्लास्तरीय अगुवा…

इकमान लामा इकमान लामा

२५ पुष २०७७, शनिबार १५:२६

ट्रम्पलाई ट्वीटरले लगायो स्थायी प्रतिबन्ध, फेसबुक र इन्स्टाग्रामबाट पनि हटाइयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरले आफ्नो सञ्जालबाट निकालेको छ। उनको एकाउन्टमा ट्वीटरले स्थायी प्रतिबन्ध लगाएको हो। ट्वीटरले लेखेको छ, ‘हालै ट्रम्पका ट्वीट समीक्षा गर्दा त्यो हिंसा भड्काउन र जोखिम बढाउने खालको देखियो, त्यसैले हामीले राष्ट्रपति ट्रम्पको…

Avatar एजेन्सी

२५ पुष २०७७, शनिबार ०४:५९

आज ओली समूहको युवा संघको काठमाडौंमा शक्ति प्रदर्शन, भेलालाई ओलीले सम्बोधन गर्ने

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । युवा संघ बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौका विभिन्न चार ठाउँबाट र्‍याली निकाल्ने कार्यक्रम छ । काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, भक्तपुर…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२५ पुष २०७७, शनिबार ०४:१९

ओली सहभागी कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवा पुगे, रिहाइ गर्न देउवाको माग

धनगढी/ नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभामा पक्राउ परेका युवालाई रिहा गर्न माग गरेका छन् । युवालाई प्रक्राउ गर्ने कार्य निन्दनीय भएको उनले ट्विटमा लेखेका छ्न् । दोषीलाई कारबाही माग…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२४ पुष २०७७, शुक्रबार १४:०९