आज नाग पञ्चमी: घरको मुलढोकामा नागको पुजा अर्चना गरी मनाइँदै

रासस । घरको मूलढोकामा परम्पराअनुसार नागको पूजा अर्चना गरी नागको तस्बिर टाँसेर यो पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष यो पर्व मनाइन्छ । यसरी नागको तस्बिर घरमा टाँस्दा वर्षभर घरमा नाग, सर्प…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१० श्रावण २०७७, शनिबार ०२:४५

वीरगञ्ज कोभिड विशेष अस्पतालमा भर्ना भएकी एक किशोरीको मृत्यु

वीरगञ्ज । वीरगन्ज कोभिड विशेष अस्पतालमा भर्ना भएकी एक किशोरीको मृत्यु भएको छ । आरडीटी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो । वीरगञ्जको गण्डक कोभिड…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार १३:३०

कोभिड–१९ को कारण देखाएर सहकारीलाई ऋण भूक्तानीको म्याद ६ महिना थप्न विभागको निर्देशन

काठमाडौं । सहकारीको ऋण लगानीमा सदस्यहरुलाई ऋण भूक्तानीको म्याद ६ महिना थप गर्न सबै सहकारीहरुलाई सहकारी विभागले निर्देशन गरेको छ । शुक्रबार एक परिपत्र जारी गर्दै विभागले कोभिड–१९ का कारण समस्यामा परेका ऋणीहरुको किस्ता तोकिएको समयभन्दा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार १३:०८

भदौ १ पछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानः कुन एयरलाइन्सका कति उडान, भाडादर कति ?

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गते अर्थात्…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार १२:३३

डिभिजन वन कार्यालयका प्रमुख ५ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ । घुसबापत लिएको उक्त रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार १२:१२

एक महिलाको करेन्ट लागेर मृत्यु

रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर १ महिलाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउंपालिका ६ बेथरीकी ४० वर्षीया इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी उनको उपचारका लागि युनिभर्सल…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार १२:००

आपाराधिक घटनामा कमी

दाङ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा दाङमा आपाराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ८३५ विभिन्न आपाराधिक घटना…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार ०९:१९

प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी

काठमाडौं । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ । कोरोना सङ्क्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार ०९:०९

हिन्दू महासङ्घले धार्मिक क्षेत्र खुल्ला गर्न माग

काठमाडौं । विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार ०९:०२

आज भीमसेन थापाको २४५ औँ जन्मजयन्ती

काठमाडौं । राष्ट्रिय विभूति भीमसेन थापाको २४५ औँ जन्मजयन्तीका अवसरमा आज उनीप्रति श्रद्धान्जलि अर्पण गरिएको छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ का कारणले सामूहिक भेला हुन सक्ने अवस्था नभएकाले औपचारिक कार्यक्रम नगरी उनीप्रति श्रद्धासुमन अर्पण…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

९ श्रावण २०७७, शुक्रबार ०८:३०