काभ्रे/ काभ्रेको बेथानचोक गाउँपालिका वडा ५ को खाल्टेभीरमा जीप दुर्घटना भएको छ । शुक्रबार अस्पलातबाट बेथानचोक–६ स्थित् मेधाम्सुमा बिरामी पु¥याउन जाने क्रममा जीपमा समस्या देखिएपछि मेधाम्सु नै नपुगी फर्केको बा ४ च २३५४ नम्बरको जीप खाल्टेभीरमा…
काठमाडौं/ नेपाल मामिलामा विवादित र आपत्तिजनक अभिव्यक्ति दिने गरेका भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामी पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । उनले नेपालको आन्तरिक मामिलामा चीनलाई समेत जोडेर अभिव्यक्ति दिएका हुन् । बिहीबार…
काभ्रे/ लागू औषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ विपि राजमार्गस्थित मंगलटार बजारमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–१० बस्ने बर्ष २२ को घर्मेन्द्र कुमारलाई झोला भित्र लुकाई छिपाई ल्याएको ३…
काभ्रे/ जिल्लाको बेधानचोक गाउँपालिकाकास्थित नारायणस्थान, भुरुङ्गे लेक र त्यस महाभारत श्रङ्खलको आसपासको सबैजसो क्षेत्रमा बाक्लो रुपमा हिउँ परेको छ । शनिबार हिउँ परेसँगै सो क्षेत्रमा घुम्न जाने आन्तरिक पर्यटकको संख्या पनि ह्वात्तै बढेका छन् । हिमपातबीच…
खानीखोला, काभ्रे/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खानीखोला गाउँपालिका–२ फलामेटारमा वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वाग्मती प्रदेश सभाका सांसद माननीय क।बसुन्धरा हुमागाईँ प्रमुख आतिथ्यताा सम्पन्न भएको हो । कार्यक्रममा पार्टी प्रदेश कमिटी…
खानीखोलामा नेकपा वडा स्तरीय कार्यकर्ता भेला, उत्साहजनक उपस्थिति खानीखोला, काभ्रे/ जिल्लाको विकट क्षेत्र खानीखोलामा नेपाल कम्युनिष्ट पार्टी (नेकप) वडा स्तरीय कार्यकर्ता भेला भएको छ । वाग्मती प्रदेश सभा सदस्य माननीय बसुन्धरा हुमागाईँको प्रमुख अतिथ्यमा विहीबार खानीखोला…
काठमाडौं। संघर्ष समितीको संयोजक तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको पत्र पाएपछि पार्टीले आधिकारीक धारणा सार्वजनिक गर्ने बताए । ‘अहिले हामीले त्यस विषयमा केही बोलेका छैनौँ,’ उनले भने आयोगको पत्र आएपछि धारणा राख्छौँ ।’ उनले निर्वाचन…
जुम्ला/ हिमाली जिल्ला जुम्लाको ग्रामिण भेगका महिलाले देउडा गाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । पातारासी गाउँपालिकाका महिलाले देउडा गीतमार्फत प्रधानमन्त्रीले गरेको संसद विघटनको विरोध गरेका हुन् । देउडा गीतमा महिलाहरूले केपी ओलीको ठेगान…
काठमाडौं/ कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको…
काठमाडौ/ भारत सरकारको अनुदान सहयोगमा कोरोनाभाइरस विरुद्धको १० लाख डोज खोप बिहीबार नेपाल आइपुगेको छ । एयर इन्डियाको विमानबाट आएको कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गरेका छन् । नेपालमा हाल…