काठमाडौं/ अमेरिकाले चिनियाँ सैनिकसँग जोडिएका केही ठूला र चर्चित कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएकोमा चिनियाँ सेनाको स्वामित्व रहेको भनिएको मोबाइल कम्पनी शाओमी पनि समावेश छ । रक्षा विभागले सुरक्षा खतरा भन्दै जुन २०२० मा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरले आफ्नो सञ्जालबाट निकालेको छ। उनको एकाउन्टमा ट्वीटरले स्थायी प्रतिबन्ध लगाएको हो। ट्वीटरले लेखेको छ, ‘हालै ट्रम्पका ट्वीट समीक्षा गर्दा त्यो हिंसा भड्काउन र जोखिम बढाउने खालको देखियो, त्यसैले हामीले राष्ट्रपति ट्रम्पको…
बीबीसी/ भारतको महाराष्ट्र स्थित एक अस्पतालमा आगो लाग्दा जलेर १० नवजात शिशुको ज्यान गएको छ। महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा शनिबार राति दुई बजे न्यू बोर्न केयर यूनिटमा आगो लागेको थियो। आगो लाग्दै गर्दा सात नवजात शिशुलाई…
गोरखपुर/ भारतको उत्तरप्रदेश राज्यमा आमाछोरीकै बिहे एउटै मण्डपमा एकसाथ भएको छ । मुख्यमन्त्री सामूहिक विवाह योजनाअन्तर्गत एकै मण्डमा आमाछोरी एकसाथ बेहुली बनेर आ–आफ्नो जीवनसाथीलाई बरमाला पहि(याएका हुन् । गोरखपुरको पिपरौली ब्लकमा आयोजित विवाह समारोहमा ५३ वर्षीय…
अवकाशप्राप्त एक अमेरिकी संगीत शिक्षक कोरोनाबाट गम्भस्र बिरामी भएपछि उटाहस्थित अस्पताल भर्ना भए । तर, संगीतको जादुु यहाँ पनि रोकिएन । आईसीयूमा खुसी छर्नका लागि उनले भेन्टिलेटरमै रहेका बेलाभायोलिन बजाएका छन् । ग्रोभर विलहेल्मसेनको शरीरमा विभिन्न…
केही दिनसम्म कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा कमी आएपनि अहिले फेरि भारतमा डर बढेको छ । बिहीबार ३ अक्टुुबरदेखि नै सक्रिय संक्रमणको संख्या घटेको थियो । तर बिहीबार ४७ दिनपछि देशमा निको हुनेको संख्यासँगै नयाँ संक्रमितको…
ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै ब्राजिलमा कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा…
काठमाडौ / वास्तविक नियन्त्रण रेखा एलएसी मा तनाव कम गर्न भारत र चीन सहमत भएका छन् । यो योजना अन्तर्गत अब पूर्वी लद्दाखको पैगान्ग ताल वरिपरि बनाइएको संरचना समेत भत्काइने भएको छ । र गस्तीमाथि पनि…
एजेन्सी/ धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । धुम्रपानले शारिरीक, मानसिक स्वास्थ्यसँगसँगै सामाजिक रुपमा पनि नराम्रो बनाउँछ । धुम्रपान गर्ने बानीले विभिन्न प्रकारका ज्यानमारा रोग लाग्ने गर्छ । धुम्रपान गर्दा मुटु, फोक्सोदेखि लिएर मस्तिष्कलाई पनि खतरा पुर्याउँछ…
भारत/ भारतका हास्यकलाकार कपिल शर्माको टिभी शो द कपिल शर्मा शोमा एकपटक पुनः परिवर्तन देख्न सकिनेछ । उक्त कार्यक्रममा नवजोत सिंह सिद्धू फिर्ता हुने अनुमान भारतका थुप्रै मिडियाले गरेका छन् । बुधबार कपिल र नवजोत सिंह…