विघटित संसद पुनस्र्थापना गर्छु भन्नु मरेको लासलाई ब्युझाउछु भने जस्तै हो– गोकुल बाँस्कोटा

युवा संघको शक्ति प्रर्दशन काभ्रे/ नेकपा ओली पक्षका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज पुर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विघटित संसद पुनस्र्थापना गर्छु भन्नु ब्रम्हनालमा सुताएको मरेको लासलाई अस्पताल लगेर ब्युझाउँछु भने जस्तो भएकोले…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

३ माघ २०७७, शनिबार १६:२४

काँग्रेसले गरे काभ्रेको १३ वटै स्थानीय तहमा विरोध सभा

काभ्रे/ नेपाली काँग्रेसले जिल्लाका १३ वटै स्थानीय तहमा विरोध सभा गरेका छन् । जसमा बनेपामा आयोजित सभामा केन्द्रिय सदस्य शिव हुमागाई र पनौतीमा काँग्रेस नेता रमेश लेखकले सम्बोधन गरेका हुन् । त्यस्तै, काँग्रेसले नमोबुद्धको भकुण्डे, धलिखेलको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

३ माघ २०७७, शनिबार १६:०६

प्रधानमन्त्री ओलीमा हिटलर र मुलुकको तानाशाह बन्ने भूत चढेको छ – हितमान शाक्य

भुकुण्डे, काभ्रे/ नेकपा (प्रचण्ड–माधव) पक्षका बागमती प्रदेशका सह–इन्चार्ज हितमान शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली बौलाहाको र उनीमा हिटलर, नेपोलियन र मुलुकको तनाशाह बन्ने भूत चढेको बताएका छन् । शनिबार काभ्रेको नमोबुद्ध नगरपालिकास्थित् भकुण्डेमा नमोबुद्ध नगर कमिटीद्धारा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

३ माघ २०७७, शनिबार १४:५८

इन्डोनेसियामा शक्तिशाली भुकम्प, कम्तीमा ३४ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ ।…

Avatar एजेन्सी

२ माघ २०७७, शुक्रबार १०:२६

सुन्दा अपत्यारिलो लाग्ने तर सत्यः कतै नमनाइने ‘छोरा’ तिहार डोल्पामा धुमधामका साथ मनाइयो

डोल्पा/ भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पुस शुक्ल द्वित्तीयका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायतका जिल्लाका सर्वसाधारणहरूले धुमधामका साथ मनाउने गर्दछन् । आज…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२ माघ २०७७, शुक्रबार ०९:२९

‘इकु’ अर्थात् सुलेमानका ५ अनौठा रुप

काठमाडौँ/ सुलेमान शंकरको अर्को परिचय ‘इकु’ हो । धेरैले उनलाई वास्तविक नामले भन्दा पनि ‘इकु’ भनेर चिन्ने गर्दछन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’बाट पाएका हुन् । जब ‘इकु’को भूमिका निर्वाह गरे, त्यसपछि उनले…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२ माघ २०७७, शुक्रबार ०४:०७

काभ्रेसहित देशका अधिकांश ठाउँमा बाक्लो हुस्सु र कुहिरो

काठमाडौं/ काभ्रेसहित काठमाडौँ उपत्यका र तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेर भिजिबिलिटी कम भएपछि विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२ माघ २०७७, शुक्रबार ०३:५४

प्युठानमा कागतीको व्यावसायिक खेती

प्युठान/ प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाएका छन । उनका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएको हो । विसं २०७२…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२ माघ २०७७, शुक्रबार ०३:४६

गर्भवतीको उद्धार गर्न १० करोड बजेट छुटाएकोमा साढे सात करोड फ्रिज

सूचीमा राखिएका ३४ जिल्लामध्ये १० जिल्लामा कार्यक्रम नै पुगेन काठमाडौँ । सुविधासम्पन्न स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका महिलाले प्रसव पीडाकै कारण अकालमा ज्यान गुमाउने घटना कम नहुँदा सरकारले दुई वर्षअघि ‘एयरलिफ्ट’ सेवा सुरु गरेको हो । ०७५र७६ र…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२ माघ २०७७, शुक्रबार ०३:४०

रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं/ डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे…

Avatar एजेन्सी

२ माघ २०७७, शुक्रबार ०३:३५