ओलीजस्तो भेडालाई तह लगाउन सिंह बनेर गर्जिनै पर्छ–प्रचण्ड

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली खलनायक भएको आरोप लगाएका छन् । प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ ९अनेमसंघ० केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

५ माघ २०७७, सोमबार १२:११

एड्‌सबाट सप्तरीमा एक किशोरीको मृत्यु

सप्तरी/ राजविराजमा एचआइभी एड्‌सबाट एक किशोरीको मृत्यु भएको छ। राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए । एचआइभी…

रासस रासस

५ माघ २०७७, सोमबार ०३:०४

सुपरकपको उपाधि एथलेटिक विल्बाओलाई, बार्सिलोनाको इतिहासमा मेस्सीलाई पहिलो पटक रेडकार्ड

काठमाडौ/ सुपरकपको उपाधि एथलेटिक विल्बाओले जितेको छ। गएराति सम्पन्न फाइनलमा एथलेटिक विल्बाओले बार्सिलोनालाई ३(२ गोल अन्तरले पराजित गर्दै सुपरकपको उपाधि जितेको हो । एथलेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक एक गोल…

Avatar एजेन्सी

५ माघ २०७७, सोमबार ०२:५५

स्काइलाइट गेमिङद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण (फोटोसहित)

बनेपा, काभ्रे/ स्काईलाइट गेमिङद्धार अति विपन्न तथा गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएका छन् । स्काइलाइटले नगरपालिकाभित्र रहेका ३० वटा समुदायिक (प्राथामिक र माध्यमिक) विद्यालयबाट ३८ जना अति विपन्न तथा गरिब विद्यार्थीहरु छनोट गरी उनीहरुलाई एक…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ माघ २०७७, आईतवार १६:२८

चितवनमा पहिलोपटक आकासे पुल सञ्चालनमा

चितवन/ जिल्लामा पहिलोपटक आकासे पुल सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टाँडीचोकमा निर्माण सम्पन्न गरिएको आकासे पुल जिल्लाकै पहिलो हो । रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको यो पुलको शनिबार रत्ननगर नगरपालिकाका मेयर नारायण…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ माघ २०७७, आईतवार ०४:११

१० नेपालीद्वारा रचे इतिहास, विश्वकै दोस्रो अग्लो माउन्ट केटुको आरोहण

काठमाडौँ/ नेपालबाट गएका १० पर्वतारोहीले शनिबार विश्वकै दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन्। आरोहणसँगै उनीहरुले इतिहास पनि रचेका छन् । यस शिखरमा हिउँद याममा आजसम्म कसैले आरोहण गर्न सकेका थिएनन् । तर नेपालका…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ माघ २०७७, आईतवार ०४:०५

वनमन्त्री आलेविरुद्ध काठ तस्करीको त्यो मुद्दा …

काठमाडौँ/ वनमन्त्री प्रेमबहादुर आलेविरुद्ध १७ वर्षअघि गृहजिल्ला डोटीमा काठ तस्करीको मुद्दा परेको थियो । तर, मुद्दाका वादी पक्षलाई धम्क्याएर अदालतमा हाजिर नै हुन नदिएर उनले फैसला आफ्नो पक्षमा पारेको खुलेको छ । डोटीको जोराइल रेन्ज पोस्टको टोलीले १०…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ माघ २०७७, आईतवार ०३:५७

योगेशलाई लक्षित गर्दै ओलीको टिप्पणी:बैगुनी केटाले पुक्क लात्ताले हानेर भाग्यो, योगेशको जवाफः तपाईंको स्तर थाहा पाएँ, खुसी लाग्यो

काठमाडौँ । प्रधानमन्त्री ओलीले नेपाल–प्रचण्ड समूहमा लागेका स्थायी समिति सदस्य योगेश भट्टराईलाई लक्षित गर्दै आफूले जनतासँगको वाचाअनुसार मन्त्री बनाए पनि धोका दिएको बताए । शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । ‘बैगुनी केटाकेटीको बारेमा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ माघ २०७७, आईतवार ०३:५२

वकिलहरूलाई प्रधानमन्त्रीको प्रश्नः मन्त्रिपरिषद्ले निर्णय गर्दा संविधान र कानुन उल्लेख गर्नुपर्छ भन्ने कहाँ लेखेको छ ?

काठमाडौँ/ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिस भिन्दाभिन्दै हो भन्ने जानकारी पनि नहुनेले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गरेको भन्दै कटाक्ष गरेका छन् । उनीहरूले कस्तो संविधान र कानुन पढेर संसद् विघटनको विपक्षमा बहस गरेका छन्…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ माघ २०७७, आईतवार ०३:३७

संसद विघटनपछि पहिलो पटक बोले सुवास नेम्वाङ: ‘संसद् विघटन गर्ने संवैधानिक व्यवस्था छैन भनेर भिडियोमा पत्रकारलाई प्रशिक्षित गर्न बोलेको हुँ’

संसद् विघटन गर्ने संवैधानिक व्यवस्था छैन भन्ने भिडियो सार्वजनिक भएपछि संविधानसभा अध्यक्ष नेम्वाङ पहिलोपटक बोले तब संसद् विघटनअगाडि ४ साउन ०७६ अहिले प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैनन् । संविधानमा हामीले त्यो व्यवस्था नै राखेनौँ । संविधानमा त हामीले…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ माघ २०७७, आईतवार ०३:२९