ज्ञानसिंह र जितुको ‘परदेशी ज्यो ज्यो’,छुनेछ तपाईंको मन(भिडियो)

काठमाण्डौ । गायक ज्ञानसिंह वाईवा तामाङ र गायिका जितु लोप्चनको आवाजमा रहेको 'परदेशी ज्यो ज्यो' गितको म्युजिक भिडियो बजारमा आएको छ । त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा शब्द,संगित गायक ज्ञानसिंह वाईवाको रहेको छ भने…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२२ श्रावण २०७७, बिहीबार १३:५७

भारतीमा फेरी अर्काे ३२ वर्षका चर्चित अभिनेताद्धारा आत्महत्या

एजेन्सी । मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनकारी दिएका छन् । उनी ३२ वर्षका थिए । स्रोतका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार आशुतोषको शव…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१५ श्रावण २०७७, बिहीबार ०५:५८

गायक एंव संगीतकार कर्साङ लामाको “धोसी खाला ङा आमा” रिलिज अगावै टिकटकमा चर्चा

काठमाडौं । गीतकार एंव सञ्चारकर्मी डि एन डि तामाङको शब्दमा रहेको "धोसी खाला ङा आमा " बोलको तामाङ गीतले रिलिज हुनु अगावै टिकाटकमा चर्चा कमाएका छन । गायक एंव संगीतकार कर्साङ लामाको संगीत,स्वर र संगीत संयोजन…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

११ श्रावण २०७७, आईतवार ०५:२०

गायक एंव संगीतकार कर्साङ र प्रश्ना लामाको ‘जुनी जुनी’ ले चर्चा बटुल्दै (भिडियो)

काठमाण्डौ । गायक एंव संगीतकार कर्साङ लामा र गायीका प्रश्ना लामाको आवाजमा रहेको ‘जुनी जुनी’ बोलको गीत बजारमा आएको छ । आज अनलाइन प्रेस मिट मार्फत सो गीत रिलिज गरेका हुन । गीतमा कृष्ण राउतको शब्द…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

८ श्रावण २०७७, बिहीबार ०३:३५

चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’(भिडियो)

काठमाण्डौ । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत बजारमा आएको छ । गायक लामाको आउन माया आउ,मुसुक्क नेमा,बुट्टे रुमाल,ए हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन । आधा दर्जन अवार्ड पाइसकेका गायक लामा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

८ श्रावण २०७७, बिहीबार ०३:१८

मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ बजारमा

काठमाण्डौ । निर्देशक एंव मोडल हेरुका लामाद्धारा निर्देशित ‘बिछोडको हुरी’ गीत बजार आएको छ । गीतमा आर.बि लामाको शब्द,संगीत रहेको छ भने कर्साङ लामाले एरेन्ज गरेका हुन । सागर लिम्बुले मिक्सिङ गरेको उक्त गीत ओपस रेकर्डिङ…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ श्रावण २०७७, आईतवार ०९:१५

लकडाउनमा समुदायका महानायक अमिर दोङ तरकारी खेतिमा व्यस्त

काठमाण्डौ । तामाङ समुदायमा 'समुदायका महानायक' का रुपमा परिचित छन नायक एंव निर्देशक अमिर दोङ । लकडाउन भएको ५५ दिन अर्थात २ महिना पुग्नै लाग्द उनले आफ्नो सामाजिक सञ्जालमार्फत केही फोटो सार्वजानिक गरेका छन । लकडाउन…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ जेष्ठ २०७७, आईतवार १४:१८

यमन माझिको ‘माख्ली परेन’ बजारमा(भिडियो)

काभ्रेपलाञ्चोक । माझी समुदायमा 'माझी किङ' को रुपमा परिचित गायक एंव यमन माझिको 'माख्ली परेन' बोलको गीत सार्वजानिक भएको छ । माझी समुदायमा चिर परिचित उनी एक सकृय गायक एंव नायक हुन । गीतमा शुभम माझीको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१९ बैशाख २०७७, शुक्रबार ११:३१

कसैले तोड्न नसकिने नयाँ विश्व रेकर्ड बनाए लक्षु प्रकाश मल्लले

काठमाडौं । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ फाल्गुन २०७६, आईतवार ०८:१५

एन बि थापाको संगीतमा चर्चित गायक रन्जित लामा र जितु लोप्चनको ‘नक्कली छामे’ (भिडियो)

काठमाण्डौ । गायक रन्जित लामाको ‘नक्कली छामे’ बजारमा आएको छ । गीतमा कबिन्द्र तामाङको शब्द,एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेन्ज गरेको गीतलाई गायक रन्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२६ माघ २०७६, आईतवार ०४:०७