बुङ्मतीमा ‘विचा पूजा’ भक्तजनको भीड

ललितपुर/ ललितपुर महानगरपालिका–२२ बुङ्मतीमा भक्तजनको भीड लागेको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती ल्याइएको चार दिनमा ‘विचा पूजा’ गर्ने परम्पराअनुसार आज यहाँ भक्तजनको भीड लागेको हो । करुणामय बुङ्मती फर्केको चार दिनमा ‘कसरी…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१ आश्विन २०७७, बिहीबार ०९:१६

असोज २ गते ३० गतेसम्म मलमास, के गर्ने ? के नगर्ने ?

काठमाडौँ/ यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म अर्थात् शुक्रबारदेखि शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन्…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१ आश्विन २०७७, बिहीबार ०९:०८

आजदेखि सोह्र श्राद्ध समापन हुँदै

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा…

धन बहादुर स्याङ्तान (डिबी) धन बहादुर स्याङ्तान (डिबी)

१ आश्विन २०७७, बिहीबार ०५:३४

आज विश्वकर्मा पुजा

काठमाडौँ – कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजा आज गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष…

धन बहादुर स्याङ्तान (डिबी) धन बहादुर स्याङ्तान (डिबी)

१ आश्विन २०७७, बिहीबार ०५:२७

गायक तथा संगीतकार ईश्वरको ‘कोरीसके’ सार्वजानिक (भिडियोसहित)

काठमाडौँ/ गायक एवम् संगीतकार ईश्वर मागियाको ‘कोरीसके’ सार्वजनिक भएको छ । मागियाको चौधौं एल्बम ‘फिलिङस’ को गीत ‘कोरीसके’ ओएसआर डिजिटल युट्वमार्फत सार्वजनिक गरेको हो । गायक तथा संगीतकार ईश्वर मागियाको आफ्नै स्वर, निर्देशन तथा एरेन्ज रहेको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२७ श्रावण २०७७, मंगलवार १०:४०

खेम मोक्तानद्धारा निर्देशित ‘ठेकीको मोही’ लिएर आए गायक केशव (भिडियो)

डिबी लामा, काभ्रे । गायक केशव पाख्रिनको 'ठेकीको मोही' बोलको गीत बजारमा आएको छ । आज काठमाण्डौको जोरपाटीस्थित छिमेकी क्याफेमा एक पत्रकार सम्मेलन गरी उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो । साङगे ब्लोनले शब्द रचना…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२६ श्रावण २०७७, सोमबार १५:०३

कविन योन्जनद्धारा निर्देशित कोशीस र जितुको ‘अङगुर झुप्पारी’ (भिडियो)

डिबी लामा,काठमाण्डौ । गायक कोशीस थोकर र गायिका जितु लोप्चनको आवाजमा रहेको 'अङगुर झुप्पारी' बोलको गीत बजारमा आएको छ । गीतलाई उनै गायक कोशीस थोकरले संगीत गरेका हुन भने प्रज्वल दोङले शब्द रचना, नोर्बु शेर्पाले संगीत…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२६ श्रावण २०७७, सोमबार १४:२८

चर्चित गायक बिशाल काल्तान र गायिका जितु लोप्चनको ‘नेसी नेसी’ ले चर्चा बटुल्दै

काठमाण्डौ । टिकटकमा चर्चा बटुलेका तामाङ प्रेम गीत 'नेसी नेसी' ले बजारमा चर्चा बटुल्दै गइरहेको छ । बौद्धस्थित एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको उक्त गीतमा दिपेश प्रधानले संगीत संयोजन र मिक्सिङ, जिबी तामाङको शब्द, चर्चित…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२६ श्रावण २०७७, सोमबार १४:०५

छ करोड नाघ्यो सालको पातको ‘भ्यूज’

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२६ श्रावण २०७७, सोमबार ०६:०९

कर्साङको संगीत संयोजनमा सिर्जना र आकाशको ‘दक्षिण ललितपुर’ (भिडियो)

काठमाण्डौ । गायक आकाश ब्लोन र चर्चित गायिका सिर्जना स्याङ्तानको आवाजमा दक्षिण ललितपुर बोलको गीत बजारमा आएको छ । गीतलाई सज्जन स्याङतानले लेखेका हुन भने पासाङ स्याङ्तानले संगीत गरेका हुन । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२५ श्रावण २०७७, आईतवार १४:३७