महोत्तरीमा १७ मिनेटमै विवाह सम्पन्न

महोत्तरी/ सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार विवाह सम्पन्न गर्न कम्तिमा दिनभर लाग्छ । तर, महोत्तरीमा १७ मिनेटमै एउटा विवाह सम्पन्न भएको छ । बर्दीवास–१ स्थित् पूर्ण व्रह्म कबीर उपासक समाज नेपालले बर्दीवास शाखामा एक समारोहबीच धनुषा जिल्लाको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

८ मंसिर २०७७, सोमबार ०८:१८

यस वर्ष पनौतीको लड्केश्वर मेला स्थगित

काभ्रे / जिल्लाको पनौती नगरपालिका ११ स्थित बल्थलीमा रहेको लडकेश्वर मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीका दिनमा मेला लाग्ने गर्छ । तर यस वर्ष भने कोरोनाका कारण मन्दिरमा लाग्ने मेला स्थगित गरिएको छ । शिव मन्दिरहरुमा सोमबार…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

८ मंसिर २०७७, सोमबार ०८:०८

छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न

जनकपुरधाम/ उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

६ मंसिर २०७७, शनिबार ०३:१५

सामाचकेवा पर्वका लागि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ

दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मिथिलाञ्चलमा मनाइने गरिएको सांस्कृतिक पर्व सामाचकेवाका लागि आजदेखि माटाका मूर्ति बनाउने कार्यको शुभारम्भ भएको छ । यस पर्वका लागि भ्रातृद्वितीयाका दिन ल्याइएका माटोको आज पञ्चमी तिथिअर्थात् छठ पर्वको खरनाको दिनमा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ मंसिर २०७७, बिहीबार ०५:२९

आजबाट छठ पर्व सुरु

काठमाडौं/ तराईमा मनाइने छठ पर्वको विधिवत् रुपमा आजदेखि सुुरु भएको छ । यस क्रममा तराईका विभिन्न जिल्लाहरुका घर तथा कुण्ड र पोखरीहरुको सरसफाइ गरिएको छ । छठ घाट निर्माण तथा सरसफाई कार्यमा स्थानीय सामाजिक संघ संस्था…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

३ मंसिर २०७७, बुधबार ०३:३६

आज काग तिहार, कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदै

काठमाडौ / कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२८ कार्तिक २०७७, शुक्रबार ०९:२२

तिहार सुरुः आज काग तिहार

काठमाडौं/ कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२८ कार्तिक २०७७, शुक्रबार ०१:५१

भाइटीकाको उत्तम साइत विहान ११ः३७ मा

काठमाडौँ/ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२४ कार्तिक २०७७, सोमबार ०२:०५

मंसिर १ गतेदेखि सबै धार्मिक क्षेत्र खुल्ने

काठमाडौँ/ विगत ८ महिनादेखि बन्द धार्मिक क्षेत्र र धार्मिक क्षेत्रको गतिविधि सरकारले १ मंसिरदेखि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण ११ चैतदेखि बन्द गरिएको धार्मिक गतिविधिलाई ८ महिनापछि खुला गर्न लागेको हो । संस्कृति, पर्यटन तथा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२३ कार्तिक २०७७, आईतवार ०२:३२

०७७ को दशैँ आजबाट सकिँदै

काठमाडौं/ नेपालीहरुको महानपर्व बडा दशैं आजबाट सकिँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएर पूर्णिमाका दिनसम्म १५ दिन बडा दशैं मनाइन्छ । कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दशैं…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१४ कार्तिक २०७७, शुक्रबार ०४:४७

1 2 3 21