अमृतको संयोजकत्वमा कान्छालाललाई ४ लाख बढी रकम संकलन भई हस्तान्तरण, विरामीको स्वास्थ्यमा सुधार

काभ्रे/ जिल्लाको विकट क्षेत्र महाभारत गाउँपलिका–३ स्थित् सोलिघोप्टेका १२ वर्षीय कान्छालाल योञ्जनको उपचारको लागि ४ लाख बढी सहयोग रकम संकलन भएको छ । गत साउन २७ गते बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका…

धन बहादुर स्याङ्तान (डिबी) धन बहादुर स्याङ्तान (डिबी)

३ आश्विन २०७७, शनिबार १२:०९

सांसद् लामा र नेता थिङद्धारा जापानबाट संकलित रकम दुई क्यान्सर पीडितलाई हस्तान्तरण

विजय कुमार जिम्बा खानीखोला, काभ्रे/ जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–१ र ३ स्थितका दुई क्यान्सर पीडितलाई जापानमा बस्ने नेपालीहरुले उपचारका लागि सहयोग गरेका छन् । प्रदेश सभा सदस्य सांसद् चन्द्र लामा र नेकपा वागमती प्रदेशका सदस्य…

धन बहादुर स्याङ्तान (डिबी) धन बहादुर स्याङ्तान (डिबी)

२ आश्विन २०७७, शुक्रबार १३:३५

जापानबाट रुस्मिको पहलमा सकंलन रकम लप्साङद्धारा हस्तान्तरण

मोतिलाल मोक्तान / काभ्रे/ जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–३ सोलिघोप्टेका १२ वर्षीय कान्छालाल योञ्जनको उपचारको लागि संकलन रकम हस्तान्तरण भएका छन् । काठमाडौँस्थित नेपाल नेशनल अस्पातलमा उपचारत योञ्जनलाई आदिवासी जनजाति महाससंघका केन्द्रिय सदस्य लप्साङ लामाले जापानबाट…

धन बहादुर स्याङ्तान (डिबी) धन बहादुर स्याङ्तान (डिबी)

२ आश्विन २०७७, शुक्रबार ०३:१४

संघीय सांसद दोङ र प्रदेश सभा सदस्य ढकालद्धारा योञ्जनलाई सहयोग हस्तान्तरण

मोतीलाल मोक्तान महाभारत, काभ्रे/ बाख्रा चराउने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका कान्छालाल योञ्जनको उपचारको लागि सहयोग रकम जुटेका छन् । महाभारत गाँउपालिका–३ सोलिघोप्टेका १२ वर्षीय योञ्जनलाई सहयोग रकम संघीय संसद गंगा बहादुर दोङ (बमध्वज), ३…

धन बहादुर स्याङ्तान (डिबी) धन बहादुर स्याङ्तान (डिबी)

१ आश्विन २०७७, बिहीबार १२:५६

योञ्जनलाई गाउँपालिका अध्यक्ष जिम्बाद्धारा सहयोग हस्तान्तरण

काभ्रे/ आर्थिक अभावका कारण थप उपचार गर्न नसकिरहेका जिल्लाको महाभारत गाउँपालिका–३ स्थित सोलिगोप्टेका कान्छालाल योन्जनलाई आर्थिक सहयोग भएका छन् । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काठमाडौँस्थित रहेको नेपाल नेशनल अस्पातलमा पुगेर १ लाख १२ हजार ८…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२५ भाद्र २०७७, बिहीबार १२:१०

क्यान्सर पीडित सुकुमाया रहेनन्, संकलन रकम सन्तानको पठनपाठनमा

विजय कुमार जिम्बाकाभ्रे/ क्यान्सर पीडितको उपचारको लागि संकलन भएको सहयोगार्थ रकम छोराछोरीको पठनपाठनमा प्रयोग गर्ने भएको छ । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपलिका–८ बनखुकी क्यान्सर पीडित सुकुमाया थिङको उपचारको क्रममा निधन भएपछि उनको उपचारको लागि संकलन…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२५ भाद्र २०७७, बिहीबार १२:०१

मलको कालोबजारी गरे कारवाही

कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२३ भाद्र २०७७, मंगलवार ०६:१९

खानीखोलामा जीवन सुधारको आर्थिक सहयोगमा कफी नर्सरी (फोटोसहित)

नर्सरीमा १७ हजार कफीको बेर्ना विजय जिम्बा, खानीखोला, काभ्रे । जिल्लाकोे विकट क्षेत्र मानिने खानीखोला गाउँपालिका-५ स्थित ताल्ढुंगामा व्यावसायिक रूपमा नमुना कफी नर्सरी फर्म सञ्चालन गरिएको छ । जीवन सुधार कृषि सहकारी संस्था लि.को पाँच लाख…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२८ श्रावण २०७७, बुधबार १४:०३

मन्त्रिपरिषद् बैठक आज, कोरोनाविरुद्ध महत्वपूर्ण निर्णय आउने

काठमाडौं : आउँदो भदौ १ गतेदेखि विद्यालय, कलेज र हवाई तथा यातायात क्षेत्र सञ्चालन हुन नहुने अन्योलका बीच आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने निर्णयप्रति आमचासोको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२६ श्रावण २०७७, सोमबार ०७:३८

दरौदी नदीले बगाएर दुई बालक बेपत्ता

गोरखामा दरौदी नदीले बगाएर दुई बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा पालुङटार नगरपालिका–१ खुर्पाजुङ घर भएका १६ वर्षीय सविन श्रेष्ठ र १५ वर्षीय प्रज्ज्वल श्रेष्ठ रहेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२३ श्रावण २०७७, शुक्रबार ०५:४१

1 2 3 247