तेमालमा माघ २५ गतेदेखि दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

तेमाल, काभ्रे/ जिल्लाको तेमाल गाउँपालिकामा दोस्रो अध्यक्ष कप अन्तर वडाव्यापी फुटवल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी माघ २५, २६ र २७ गते प्रतियोगिता हुन लागेको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

५ माघ २०७७, सोमबार १५:४२

सुपरकपको उपाधि एथलेटिक विल्बाओलाई, बार्सिलोनाको इतिहासमा मेस्सीलाई पहिलो पटक रेडकार्ड

काठमाडौ/ सुपरकपको उपाधि एथलेटिक विल्बाओले जितेको छ। गएराति सम्पन्न फाइनलमा एथलेटिक विल्बाओले बार्सिलोनालाई ३(२ गोल अन्तरले पराजित गर्दै सुपरकपको उपाधि जितेको हो । एथलेटिकको जितमा ओस्कार डी मार्कोस, एसिएर भिलालीब्रे र इनाकी विलियमले एक एक गोल…

Avatar एजेन्सी

५ माघ २०७७, सोमबार ०२:५५

रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं/ डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस सुपर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । एथ्लेटिकको जितमा दुवै गोल राहुल गार्सियाले गरे…

Avatar एजेन्सी

२ माघ २०७७, शुक्रबार ०३:३५

ला लिगाः बार्सिलोनाले शानदार जित निकाल्दा रियल मड्रिड बरबरीमै चित्त बुझाइयो

काठमाडौँ/ स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । गएाति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४–० गोल अन्तरले पराजित गरको हो । बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २–२ गोल गरे । खेलको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२६ पुष २०७७, आईतवार ०२:४३

टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि नजिक

टोटनह्याम इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । टोटनह्याम १३ वर्षपछि ब्रेन्टफोर्डलाई पराजित गरी ठूलो उपाधि नजिक पुगको हो । यसअघि सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले…

Avatar एजेन्सी

२२ पुष २०७७, बुधबार ०१:४९

म्यानचेस्टर सिटीसँग खराव लयबाट गुज्रिरहेको चेल्सीको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फुुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलअन्तरको हराएको छ । खराव लयबाट गुज्रिरहेको चेल्सीका लागि दबाब बढिरहेको छ । प्रिमियर लिगका पछिल्ला ६ मध्ये चेल्सी एक खेलमा मात्र विजयी भएको छ । उपाधि दावेदार…

Avatar एजेन्सी

२० पुष २०७७, सोमबार ०२:५७

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश १ लाई, एपिएफ उपविजेतामै समिति

काठमाडौं/ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ । फाइनलमा विभागिय क्लब एपिएफलाई ६ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले दिएको १…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२० पुष २०७७, सोमबार ०२:५३

मेसी र सलाहलाई पछि पार्दै रोनाल्डो बने ‘शताब्दी खेलाडी’

एजेन्सी/ इटलीयन सिरी क्लब युभेन्टसका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्डको ‘प्लेयर अफ दि सेन्चुरी’ अर्थात् ‘शताब्दी खेलाडी’ को अवार्ड जितेका छन् । अर्जेन्टिनी स्टार लियोनेल मेसी, ब्राजिलका स्टार रोनाल्डिन्हो र इजिप्टका मोहम्मद सलाहलाई पछि…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१३ पुष २०७७, सोमबार ०४:०१

मेसीले उछिने पेलेलाई, बनायो नयाँ किर्तिमान

म्याड्रिड/ लियोनल मेसी एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनको कीर्तिमानी ६ सय ४४औं गोलको मद्दतमा बार्सिलोनाले मंगलबार स्पेनी ला लिगामा रियल भालाडोलिडलाई ३–० ले हरायो । यो कीर्तिमानसँगै मेसीले पेलेलाई उछिने…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

८ पुष २०७७, बुधबार ११:२२

क्रिकेटमा नयाँ प्रयोगः अब बलरलाई पनि हेलमेट

काठमाडौं/ विश्वभर खेल सुरक्षामा नयाँ–नयाँ विधि र प्रविधि अवलम्बन गर्ने गरिएको छ । टी–२० क्रिकेटको आगामी सिजनमा यस्तै एक प्रयोग हुने भएको छ । जहाँ बलरले हेलमेट लगाएर बल फ्याँक्ने छन् । इंग्लिस काउन्टी टीम योर्कसायरले…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

७ पुष २०७७, मंगलवार १३:५४

1 2 3 20