सहकारी ऐन २०७४ को व्यवस्थाले संस्थाहरु मर्जरमा जान थप दबाब, कात्तिक १ पछि सहकारीको अवस्था के होला ?

काठमाडौँ / मर्जरमा जान आनाकानी गर्दै आएका सहकारी संस्थाहरुलाई सहकारी ऐन २०७४ मा गरिएको व्यवस्थाले मर्जरमा जान थप दबाब दिएको छ । यही कात्तिक १ गतेदेखि एक व्यक्तिले एउटा सहकारीको मात्र सदस्यता लिनुपर्ने प्रावधानले मर्जरमा जान…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१३ आश्विन २०७७, मंगलवार १२:२९

सिद्धार्थ बैंकको तिनचुलीमा नयाँ शाखा

काठमाडौं/  सिद्घार्थ बैंकले काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम, भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त…

धन बहादुर स्याङ्तान (डिबी) धन बहादुर स्याङ्तान (डिबी)

१ आश्विन २०७७, बिहीबार १४:२०

जिल्ला प्रशासन काभ्रेमा राहदानीबाट मात्रै ३ करोड ४४ लाख बढी राजस्व संकलन, ९ सय ८८ सिफारिस

विजय जिम्बा, काभ्रे जिल्ला प्रशासन कार्यालय काभ्रेले चालु आर्थिक वर्ष २०७६/०७७ भित्र राहदानीबाट मात्रै ३ करोड ४४ लाख ३९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आर्थिक वर्ष २०७६/०७७ मा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१६ श्रावण २०७७, शुक्रबार १३:०२

सुनको मुल्यमा नयाँ रेकर्डः झण्डै एक लाख पुग्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको हो । अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१५ श्रावण २०७७, बिहीबार ०६:१६

७२ स्थानीय तह बजेट ल्याउन असफल, बजेट नल्याउनेमा प्रदेश २ का बढी (विवरणसहित)

काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०६४ ले तोकेको समय नाघेको १९ दिन बितिसक्दा पनि देशभरका ७२ स्थानीय तह बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आइतबारसम्म ६८१ वटा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

३० असार २०७६, सोमबार ०९:५८

काभ्रेलाई ३ अर्ब ५८ करोड २ लाख बजेट, कुन स्थानीय तहले कति पाए ?

काभ्रेका स्थानीय तहको हकमा सबैभन्दा कम वजेट खानीखोलालाई काभ्रे / संघीय सरकारले समानीकरण र सशर्त अनुदान गरी ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बजेट दिएको छ । जसमध्ये सरकारले काभ्रे जिल्लालाई ३ अर्ब…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२१ जेष्ठ २०७६, मंगलवार ०९:५३

काभ्रेको पाँचखाल र नुवकोट विशेष आर्थिक क्षेत्र

काठमाडौं । नेपाल सरकारले हालै गरेको वजेट घोषण कार्यक्रमबाट काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । साथै सरकारले नुवाकोटमा पनि विशेष आर्थिक क्षेत्र स्थापनाको लागि वजेट छुट्याएको छ । सरकारले अर्थमन्त्री…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१७ जेष्ठ २०७६, शुक्रबार ०९:४९

देश साढे १० खर्ब ऋणमा, प्रतिनेपाली ३६ हजार ऋण

काठमाडौँ । मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । ऋण रकमलाई हालको जनसंख्या २ करोड ९५ लाख ५ सयले भाग गर्दा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१४ जेष्ठ २०७६, मंगलवार ०६:३३

४ वर्षपछि बल्ल खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक । भूकम्पलपछि बन्द भएको तातोपानी नाका चारवर्षपछि खुलेको छ। नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन ४ वटा खाली कन्टेनर खासा पठाए पछि नाका व्यवसायिक रुपमा खुलेको हो । नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण नसकिए…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१४ जेष्ठ २०७६, मंगलवार ०४:५१

घरमा आगालागी हुँदा लाखौँको क्षती

घर्तिछाप, काभ्रे । जिल्लको विकट क्षेत्र महाभारत गाउँपालिका वडा नम्बर ८ स्थित गातबेशी घर्तिछापमा रहेको एउटा घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षती भएको छ । स्थानीय क्षेत्र बहादुर आलेमगरको घरमा शनिबार आगलागी हुँदा ६ लाख बराबरको…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार ०६:४९