प्रभु मनि ट्रान्सफरको चाडपर्व स्किम योजना

काठमाडौं/ प्रभु मनि ट्रान्सफरले बडादशैंको अवसरमा ‘सुरक्षित मनाऔं महान पर्व, प्रभुको उपहार’ सँग नामक स्किम योजना ल्याएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रभु मनि ट्रान्सफरले यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने तथा प्राप्त…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२७ आश्विन २०७७, मंगलवार १४:२४

विद्युत नियमित आपूर्ती नहुँदा नेपाली कागज उद्योग बन्द

बाग्लुङ/ नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२५ आश्विन २०७७, आईतवार ०२:०९

दशैंमा घुम्दै हुनुहुन्छ ? एक्सलट्रीपले दिँदैछ क्यास ब्याक र ट्राभल प्याकेज उपहार

काठमाडौं/ एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ । बुकिङबाट पाउने…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२२ आश्विन २०७७, बिहीबार १३:४७

सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने

एजेन्सी/ कोरोनाभाइरस महामारीका कारण चालू आर्थिक वर्ष सन् २०२०–२१ मा भारतको अर्थतन्त्र ९.६ प्रतिशतले खुम्चिने विश्व बैंकले जनाएको छ । दक्षिण एसियामा भारतको अर्थतन्त्र सबैभन्दा ठूलो छ । कोरोनाभाइरसको असर बाँकी नै रहेका कारण दक्षिण एसियाली…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२२ आश्विन २०७७, बिहीबार १३:१९

माछापुच्छ्रे बैंकसँग २ वटा तारे होटलको छुट्टै–छुट्टै सम्झौता

काठमाडौँ/ माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाइट काठमाडौँबीच छुट्टै–छुट्टै मितिमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२२ आश्विन २०७७, बिहीबार १३:०४

ओरोलो लागेको नेप्से दोहोरो अंकले बृद्धि

काठमाडौँ/ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ हासिल गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेमा आज दोहोरो अङ्कले वृद्धि भई एक हजार ६०० को बिन्दुमा पुगेको हो । लामो समयपछि नेप्सेले…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२१ आश्विन २०७७, बुधबार १३:१५

बिटोभित्र नक्कली नोट भेटिएपछि …

काठमाडौँ / दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

२० आश्विन २०७७, मंगलवार ०१:३७

सिद्धार्थ बैंकद्धारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई आर्थिक सहयोग

काठमाडौं / सिद्धार्थ बैंक लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख ७९ हजार ५० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छन् । सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय भण्डारीले ग्रामीण…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१९ आश्विन २०७७, सोमबार १३:०२

बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने

काठमाडौँ/ कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१९ आश्विन २०७७, सोमबार ०१:०६

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं/ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.२१ विन्दुले ओरालो लागेर एक हजार ५५३.६२ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७९ विन्दुले घटेर…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

१३ आश्विन २०७७, मंगलवार १३:१०