हातेमालोसँग चित्तवन र सिन्धु सहकारीको अन्तरक्रिया

० शिवराज भण्डारी सिमरा, ७ फागुन । बाराको सिमरास्थित हातेमालो वचत तथा ऋण सहकारी संस्थाको स्थलगत अवलोकनका लागि मुलुकका विभिन्न जिल्लाहरुबाट अध्ययन गर्न आउने क्रम बढेको छ । शनिबार उक्त संस्थामा चित्तवनस्थित चित्तवन बचत तथा ऋण…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

७ फाल्गुन २०७३, शनिबार १४:१४

६ महिनामा ४ खर्बबढी घाटा

काठमाडौं ६, फागुन । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक तथा वित्तीय परिदृश्यमा चालु आर्थिक वर्षको ६ महिनामा देशको समग्र व्यापार घाटा ७४ प्रतिशतले बढेर ४ सय २८ अर्ब ३३ करोड…

Avatar ujyaalo nepal

६ फाल्गुन २०७३, शुक्रबार १४:१९

हेवाखोला जलविद्युत् केन्द्रीय प्रसारणमा जोडियो

पाँचथर, ६ फागुन । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

६ फाल्गुन २०७३, शुक्रबार ०९:१०

जान्नुस, तपाईंको सेयर भएको बैंकले कति नाफा कमायो ?

काठमाडाैँ, ४ फागुन । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म २८ वटा वाणिज्य बैंकले २१ अर्ब ८ करोड खुद मुनाफा कमाएका छन् । यस वर्षको यो अवधिमा कमाएको नाफा गएको वर्षको सोही अवधिको तुलनामा ४२.८१ प्रतिशतले बढी…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

५ फाल्गुन २०७३, बिहीबार ०४:२३

सकियो सहकारी अभिमुखीकरण गोष्ठी, प्रचलित अभ्यासका अाधारमा ऐन ल्याउने थानीको भनार्इ

काठमाण्डौं, ४ फागुन । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी सिद्धान्त, मूल्य र प्रचलित अभ्यासका आधारमा सहकारी ऐन आउने बताएका छन् । काठमाण्डौंमा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को चार…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

४ फाल्गुन २०७३, बुधबार १४:३९

बैंकले लगानी नगरेपछि सुस्तायो घरजग्गा कारोबार

काठमाडौं ४, फागुन । बैंकले लगानीयोग्य रकम (तरलता) अभावमा कर्जाप्रवाह कटौती गरेपछि घरजग्गा कारोबार सुस्ताउन थालेको छ । तीव्र गतिमा उकालो चढेको घरजग्गा कारोबार पछिल्लो समय रोकिएको छ । मंसिरमा घरजग्गा रजिस्ट्रेसनबापत देशव्यापी रूपमा लक्ष्यको दोब्बर…

Avatar ujyaalo nepal

४ फाल्गुन २०७३, बुधबार १३:२६

नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

काठमाडौँ, ३ फागुन । सरकारले भारतबाट आयात भइरहेको विद्युत्लाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज बनाइने भएको छ ।…

डाँडापारि संवाददाता डाँडापारि संवाददाता

३ फाल्गुन २०७३, मंगलवार १६:१९

मुल्य निर्धारण समिति द्धारा धानको मूल्य निर्धारण

कलैया, ३ फागुन । जिल्ला मूल्य निर्धारण समितिले आव २०७३÷७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि…

Avatar ujyaalo nepal

३ फाल्गुन २०७३, मंगलवार ०७:४७

कास्कीमा सुन्तलाबाट चौध करोड

पोखरा, ३ फागुन । कास्कीमा यस वर्ष रु १४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला…

Avatar ujyaalo nepal

३ फाल्गुन २०७३, मंगलवार ०७:२४

१ सय ७ कम्पनीलाई ‘क’ वर्गमा सुचिकृत गर्यो नेप्सेले

काठमाडौ,३ फागुन । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सुचिकृत भएका एक १ सय ७ कम्पनीलाई ‘क’ वर्गमा सुचिकृत गरेको छ । नेप्सेले जारी गरेको प्रेस विज्ञप्ती अनुसार अघिल्लो वर्षको तुलनामा ‘क’ वर्गमा सुचिकृत हुने कम्पनीको संख्या घटेको छ…

Avatar ujyaalo nepal

३ फाल्गुन २०७३, मंगलवार ०६:४९