मल्टीट्यालेन्ट अमित

दार्जिलिङ । दार्जिलिङ निवासी अमित बिक प्रतिभाका धनी हुन । कमेडी मेमी क्री,गायन, गीतार बजाउन र डान्सका लागि पोख्त छन उनी । उनको भिडियोहरु multi talented in दार्जीलिङ मा हेर्न सकिन्छ । सिरियल र म्युजिक भिडियोमा उनलाई हामी चाडै नै देख्न पाउनेछौ ।

उनी थप अघी बढ्न चाहन्छन । उनले दार्जिलिङ मै सिरियल र म्युजिक भिडियोको तयारी गरिरहेका छन । उनको थप सफलताको लागी हार्दिक बधाई एंव शुभकामना ।

सम्बन्धित खबरहरु