हामी नै आधिकारिक नेकपा हौँ भन्नेमा दुईमत छैन–नारायणकाजी श्रेष्ठ

काठमाडौं। संघर्ष समितीको संयोजक तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको पत्र पाएपछि पार्टीले आधिकारीक धारणा सार्वजनिक गर्ने बताए । ‘अहिले हामीले त्यस विषयमा केही बोलेका छैनौँ,’ उनले भने आयोगको पत्र आएपछि धारणा राख्छौँ ।’

उनले निर्वाचन आयोगले आवश्यक निर्णय गर्नेमा कुनै शक नरहेको बताए ।

यो पनि पढ्नुहोस्

नेकपा प्रचण्ड–माधव पक्षको तेस्रो चरणको अन्दोलनको घोषण

‘निर्वाचन आयोगले आफुहरुको पक्षमा निर्णय गर्छ । हामी नै आधिकारिक हौँ भन्नेमा दुईमत छैनु उनले भने,’ निर्वाचन आयोगको निर्णयपछि हामी छलफलपछि आवश्यक कदम उठाउँछौँ । तर, आयोगले निर्णय गर्न थप लम्बाएको देखियो ।’

 

सम्बन्धित खबरहरु