लोकसेवाले माग्यो ४११ जना नायब सुब्बा (विज्ञापनसहित)

काठमाडौं/ लोकसेवा आयोगको राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) मा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।

आयोगले सूचना निकालेर विभिन्न पदका लागि खुला प्रतियोगिताबाट ४ सय ११ जनाको दरखास्त माग गरेको हो ।

सम्बन्धित खबरहरु