‘ङाला माया’ मा गायक आकाश र गायिका सिर्जनाको अभिनय (भिडिओ)

काठमाडौँ । गायक एंव संगीतकार कर्साङ लामाको संगीत,संगीत संयोजन र मिक्सिङमा ‘ङाला माया’ बोलको गीत बजारमा आएको छ ।
म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

आशिक दोङले लेखेको गीतमा गायक आकाश ब्लोन र गायिका सिर्जना स्याङ्तानले गाएका हुन । भिडिओलाई गंगाराम राईले छायांकन,सम्पादन र कलर गरेका हुन । देवराज गुरुङले निर्देशन गरेको भिडिओमा उनै गायक आकाश ब्लोन र गायिका सिर्जना स्याङ्तानको अभिनय रहेको छ ।

भिडिओ

सम्बन्धित खबरहरु