गायक निकाश ग्लानको ‘ङाला रहर’ (भिडिओ)

काभ्रे । गायक निकाश ग्लानको आवाजमा ‘ङाला रहर’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएको हो ।

साज्जन स्याङ्तानको शब्द, गायक एंव संगीतकार कर्साङ लामाको संगीत,संगीत संयोजन र मिक्सिङ रहेको छ ।

पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोलाई गंगाराम राईले छायांकन र सम्पादन गरेका हुन भने भने देवराज गुरुङ र केशव कोइरालाले निर्देशन र कोरियोग्राफी गरेका हुन ।

भिडिओमा दिनेश वाइबा,साज्जन स्याङ्तन, हरिलाल बज्यु,जनक माया तामाङ,आयुप लामा, आकाश लामाको अभिनय रहेको छ ।

भिडिओ

सम्बन्धित खबरहरु