किशोरीलाई परीक्षा लिन भन्दै शिक्षकले होटलमा लागेपछि …

कास्की/ पोखरा–१ टुँडीखेलस्थित राष्ट्रिय माविमा पढ्ने एक किशोरी कक्षा ११ को परीक्षामा २ वटा विषयमा फेल भइन् । फेल भएको विषय मेजर अंग्रेजी र शौक्षणीक विधिमा पुनस् परीक्षा दिनुपर्ने थियो। अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययरत छिन् । गत वर्ष कक्षा ११ मा फेल भएको विषयको परीक्षा यस वर्ष दिन पाइन्थ्यो । उनले … Continue reading किशोरीलाई परीक्षा लिन भन्दै शिक्षकले होटलमा लागेपछि …