माैलिक तामाङ सेलो गीत ‘ताम्बाहै लामा बोन्बो’ बजारमा

विजय जिम्बा, काभ्रे ।  माैलिक तामाङ सेलो गीत ‘ताम्बाहै लामा बोन्बो’ बजारमा आएको छ । गीतलाई चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

गीतलाई छार तामाङ समाजका अध्यक्ष बिजय पाख्रिनको शब्द, चर्चित गायक एंव संगीतकार प्रकाश तामाङको संगीत र स्वर रहेको छ ।

लाइट स्टुडियोमा रेकर्ड गरिएको गीतलाई आगा लामाले संगीत संयोजन, एस.बि मुस्कानले मिस्क्सिङ गरेका हुन ।

सम्बन्धित खबरहरु