बनेपाबाट विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ

काभ्रे/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता पक्राउ परेको छ ।

प्रहरीले जिल्लाको रोशी गाउँपालिका–६ का २७ वर्षीय सन्देश भनिने बुद्ध लामालाई पक्राउ गरेको हो ।

पक्राउ परेका लामा विप्लव नेतृत्वको पार्टीको काभ्रे जिल्ला कमिटीका सदस्य हुन् । उनलाई प्रहरीले बनेपा नगरपालिका–१० बाट पक्राउ गरेको थियो ।

पक्राउ परेको लामालार्य अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु