कर्साङको लामाको टिकटकमा हिट गीत ‘ह्राङलान नाम्सा’ बजारमा

विजय जिम्बा, काभ्रे । गायक तथा संगिताकार कर्साङ लामाको ‘ह्राङलान नाम्सा’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सो गीत बजारमा ल्याएको हो ।

पारिजात रेकर्डिङ स्टुडुयोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी डिएनडी तामाङले लेखेका हुन भने उनै गायक एंव संगीतकार कर्साङ लामाले संगीत,संगीत संयोजन,मिक्सिङ र गाएका छन ।

सम्बन्धित खबरहरु

०७७ को दशैँ आजबाट सकिँदै

१४ कार्तिक २०७७, शुक्रबार ०४:४७

दशैं छैटौ दिन कात्यायनी माताको पूजा गरिँदै

६ कार्तिक २०७७, बिहीबार ०१:४९

आज घटस्थापना, दशैँ सुरु

१ कार्तिक २०७७, शनिबार ०४:०३