गायक तथा संगीतकार ईश्वरको ‘कोरीसके’ सार्वजानिक (भिडियोसहित)

काठमाडौँ/ गायक एवम् संगीतकार ईश्वर मागियाको ‘कोरीसके’ सार्वजनिक भएको छ । मागियाको चौधौं एल्बम ‘फिलिङस’ को गीत ‘कोरीसके’ ओएसआर डिजिटल युट्वमार्फत सार्वजनिक गरेको हो ।

गायक तथा संगीतकार ईश्वर मागियाको आफ्नै स्वर, निर्देशन तथा एरेन्ज रहेको उक्त गीत ‘कोरीसके’ मा गायिका मिलन अमात्यले स्वरमा साथ दिएको छ । मिलन नेपाली संगेतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचाहन बनाउन सफल एक चार्चित गायिका हुन् । गीतको रचनाकार भने विपिन किरण हुन् ।

‘कोरीसके’को म्युजिक भिडियोमा कमल सिं र रबिना नगरकोटीको अभिनय रहेका छन् । गायक तथा संगीतकार मागियाले अहिलेसम्म एक दर्जनभन्दा बढी एल्बममा स्वर दिईसकेको छ ।

भिडियो

सम्बन्धित खबरहरु

०७७ को दशैँ आजबाट सकिँदै

१४ कार्तिक २०७७, शुक्रबार ०४:४७

दशैं छैटौ दिन कात्यायनी माताको पूजा गरिँदै

६ कार्तिक २०७७, बिहीबार ०१:४९

आज घटस्थापना, दशैँ सुरु

१ कार्तिक २०७७, शनिबार ०४:०३