ट्रेन्डिङको ट्रेन्डिङ मा गोलमाल,निर्देशक नेत्र राउत गदगद (भिडियो)

विवेक लोप्चन,असार ७ । काठमाण्डौ । ट्रेन्डिङको ट्रेन्डिङ मा गोलमाल टेलिसिरियल परेपछी सिरियल निर्देशक एंव लेखक नेत्र राउत खुशीले गदगद भएका छन ।

धेरै दर्शकको मायासङगै गोलमाल युटुबको ४० नम्बर ट्रेन्डिङमा रहेको छ ।

हेर्नुहोस भिडियो ।

सम्बन्धित खबरहरु